कैलालीका जेनिल सम्पर्कविहीन

अत्तरिया- कैलालीका जेनिल चौधरी सम्पर्कविहीन भएका छन् । जिल्लाको कैलारी गाउँपालिका-६ बेनोली बस्ने १५ वर्षीय जेनिल यही असार ११ गतेबाट सम्पर्कविहीन भएका हुन् ।

maya metro hospital

उनी घरमा कुनै जानकारी नदिई निस्केका र हाल भारतको अज्ञात स्थानबाट आफ्ना केही साथीहरुलाई म्यासेज गरिरहेको पाइएकोले भारतमा रहेकाहरुलाई आवश्वयक सहयोग गरिदिन अनुरोध गरिएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.