कञ्चनपुरबाट भन्सार छलिको सामान बरामद

अत्तरिया – कञ्चनपुरबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ । बुधबार प्रहरीले भिमदत्त नगरपालिका – ९ मटेना र बेलौरी नगरपालिका – १ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरेको हो ।

Karma Consultancy

उक्त सामान अन्दाजी ५२ हजार ५ सय बराबरको रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जसमा चिनी, पेय पदार्थ, बिडी, सुर्ती, खानेतेल, प्लाष्टिक झिल्ली लगायतका सामानहरु रहेका छन ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.