सुदूरपश्चिम प्रदेश ‘दोस्रो प्रादेशिक गौरव यात्रा’ सम्पन्न

 

बिकाश सिंह महता, धनगढी – कैलालीको धनगढीमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले सुदूरपश्चिम प्रदेश ‘दोस्रो प्रादेशिक गौरव यात्रा’ सम्पन्न गरेका छन ।

maya metro hospital

जुन महिना लाई गौरवको महिनाको रुपमा मनाउँदै आएका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले बुधबार धनगढीमा र्‍याली सँगै सांस्कृतिक कार्यक्रम गरेका थिए ।

यौनिक तथा लैङ्गक अल्पसंख्यक समुदायका अगुवा करुणा नेपालले सुदूरपश्चिम प्रदेशमा दोस्रो प्रादेशिक गौरव यात्रा मनाउदाको खुसी मिलेको बताइन् ।

attariya hospital

निलहिरा समाज काठमाडौ र युएनडिपिको सहयोगमा सुदूरपश्चिम समाज कैलालीको आयोजनामा धनगढीमा दोस्रो पटक प्रादेशिक गौरव यात्रा मनाएका हो।

सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक संयोजक राजु लामाले सुदूरपश्चिम प्रदेशमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको अवस्था, चुनौती के कस्तो रहेको छ भन्ने बारेमा प्रस्तुतीकरण राखेका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.