कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका अन्दाजी ४१ वर्षीय राम पाण्डेयको सर्पको टोकाइबाट मृत्यु भएको वडाअध्यक्ष घुम्मन रानाले बताए ।

maya metro hospital

पाण्डेयलाई मंगलबार साँझ खेतमा काम गरेर घर फर्कने बेला सर्पले डसेको वडाअध्यक्ष रानाले बताए ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.