धनगढीबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

अत्तरिया – कैलालीको धनगढीबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकि फरार रहेका धनगढी उपमहानगरपालिका – ५ का ३४ वर्षीय गणेश चौधरी पक्राउ परेका हुन ।

maya metro hospital

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार घरबाटै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.