गोदावरीबाट खैरो हेरोइन सहित एक युवक पक्राउ

अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन । मंगलबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – २ तेघरीबाट स्थानीय २४ वर्षीय अमित शोवलाई पक्राउ गरेको हो ।

maya metro hospital

उनको साथबाट १ ग्राम १६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरमद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.