खाेज्नुहाेस

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

Image
navjiwan hospital

अत्तरिया – कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार भजनी नगरपालिका – ४ झलझलिया हसनपुरका ५१ वर्षीय छोटे लाल चौधरीको मृत्युु भएको हो ।

उनको खेतको आलीमा भैसी लखेटने क्रममा नजिकै रहेको बिजुलिको पोल स्टेन तारमा छोइदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

add everest academy
attariya hospital