खाेज्नुहाेस

श्रीमती हत्या आरोपमा मसुद पक्राउ

Image
navjiwan hospital

रौतहट- श्रीमतीको हत्या आरोपमा रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलम पक्राउ परेका छन् ।

३२ जेठमा उनकी श्रीमती ३७ वर्षकी नजाबुन नेसाको हत्या भएको थियो । अनुसन्धानका क्रममा उनकै श्रीमान मसुदले घाँटी थिची हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए । उनले मसुदले श्रीमतीको हत्या गरेको स्वीकार गरेको बताए ।

add everest academy
attariya hospital