गोदावरीमा कल्भर्ट मुनी मोटरसाइकल खस्यो 

maya metro hospital
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकिडाँडा नजिकै रहेको कल्भर्ट मुनी मोटरसाइकल खसेको छ । मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत रहेको कल्भर्ट मुनी मोटरसाइकल खसेको हो ।
attariya hospital
सुपप्र ०१०१० प ५५०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर कल्भर्ट मुनी खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा मोटरसाइकल चालक सुमन डगौरा घाइते भएको घटनास्थलमा खटिएका प्रहरीले जानकारी दिएका छन् ।
उनलाई उपचारका लागि पदमा अस्पतालमा लगिएको छ ।
lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.