सुदूरपश्चिम सरकारद्धारा दलित दशक घोषणा

अत्तरिया – सुदूरपश्चिम सरकारले दलित दशक घोषणा गरेको छ । सरकारले २०८१ देखि २०९० सम्मको दशकलाई दलित अधिकार दशक घोषणा गरेको हो ।

maya metro hospital

शनिबार प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले सो अवधिमा दलितको राजनीतिक सामाजिक र आर्थिक क्षेत्रको अध्ययन गरी गुरुयोजना तयार गरिने बताए ।

उनले सो अवधिमा दलित अधिकार समिति गठन गरी दलित समुदायको परम्पराग सीप तथा व्यवसायलाई आधुनिकरण गर्न टिकाराम पार्की दलित सशक्तिकरण विकास कार्यक्रम सञ्चालन गरिने बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.