कैलालीको सेती प्रादेशिक अस्पतालको काउन्टरमा एक जना मृत फेला

धनगढी – कैलालीको सेती प्रादेशीक अस्पतालमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

maya metro hospital

शुक्रबार अस्पतालको टिकट काउन्ट अगाडी रहेको अगाडी बेन्चमा सुतेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

अन्दाजी ४४ वर्षिय ति पुरुषको नाम÷थर नखुलेको र यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.