खाेज्नुहाेस

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

Image
navjiwan hospital

काठमाडौँ- आज सुनको मूल्य तोलाको एक लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार ७ सयले बढेर एक लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको हो ।

सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि जेठ १८ गते सुनको मूल्य अहिलेसम्मकै उच्च एक लाख ४२ हजार दुई सय रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital