खाेज्नुहाेस

कञ्चनपुरमा २ जना मृत फेला

Image

अत्तरिया – कञ्चनपुरमा २ जना मृत फेला परेका छन । जिल्लाको भिमदत्त नगरपालिका – ८ तिलाचौरका अन्दाजी ४१ वर्षिय सिद्ध ओड र नामथर नखुलेका एक जना भारतिय नागरिक सोमबार मृत फेला परेका हुन ।

navjiwan hospital

भिमदत्त नगरपालिका – ९ मा रहेको ससुराको घरमा बस्दै आएका ओड ट्याक्टरको ट्राली मुनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

attariya hospital

यस्तै मोदी नामले चिनिने भारतिय नागरिक बेहोस रहेको खबर स्थानियले गरेपछि प्रहरीले प्राथमिक उपचार केन्द्र बेलडाडीमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको बताईएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।