कञ्चनपुरमा नबजात शिशुको मृत भ्रुण फेला

अत्तरिया – कञ्चनपुरमा नवजात शिशुको मृत भ्रुण फेला परेको छ ।

maya metro hospital

आईतबार राती ९ बजेतिर जिल्लाको भिमदत्त नगरपालिका – ४ संविधान चोकको उत्तरपट्टिको किनारमा नवजात शिशुको मृत भ्रुण फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उक्त नवजात शिशुको भ्रुण बालकको भएको र वेवारिसे मृत अवस्थामा फेला प्रहरीले जनाएको छ । उक्त विषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.