बाजुरामा नहरमा डुबेर एक बालिकाको मृत्यु

 

बाजुरा – बाजुरामा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

Karma Consultancy
belauri nagarpalika

गौमुल गाउँपालिका–६ गौरीबाडाका गणेश विककी ६ वर्षीया छोरी भग विकको शनिबार नहरमा डुबेर मृत्यु भएको हो। बालिकाको सिमधार लद्यु जलविद्युतको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको स्थानीय शेरबहादुर चदाँराले बताएका छन ।

citizen security services

जिल्ला प्रहरी कार्यालय बाजुराले बालिकाको नहरमा डुबेर मृत्युु भएको जानकारी आएको जनाएको छ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.