आईपीएलको फाइनलमा कोलकाता र हैदराबाद भिड्ने

दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा हैदराबाद ३६ रनले विजयी बनेको हो ।

maya metro hospital

जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो ।

अब फाइनल खेलमा हैदराबादले आइतबार कोलाकाता नाइट राइडर्सको सामना गर्नेछ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.