खाेज्नुहाेस

सुनको मुल्य बढ्यो

Image
file photo

काठमाडौँ — आइतबार सुनको मुल्य बढेको छ । सुन तोलामा आज१ हजार ६ सय रुपैयाँले वृद्धि भएको छ ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ४० हजार ९ सय निर्धारण गरिएको छ ।

attariya hospital

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ६ सय ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ४० हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।