कैलालीमा एक बालक मृत फेला

belauri nagarpalika

धनगढी – कैलालीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका–२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन ।

Karma Consultancy

जानकी गाउँपालिका–९ सुकुम्वासी टोलका राजु सुनारको घरको आगनमा खेल्नेक्रमा बालक बेपत्ता भएको र, खोजतलाशको क्रममा नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.