काठमाडौँ- सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन एक लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँ कायम भएको छ ।