खाेज्नुहाेस

पाँच सयले बढ्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ३८ हजार चार सय रुपैयाँ तोकिएको छ ।

यसअघि शुक्रवार एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा १० ले घटेर एक हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital