कञ्चनपुरका वाशुदेव पक्राउ

अत्तरिया- कञ्चनपुरको पुनर्वास नगरपालिका-१ बस्ने ५३ वर्षीय वाशुदेव राना पक्राउ परेका छन् । उनी हिजो पक्राउ परेका हुन् ।

maya metro hospital

जिल्ला अदालत कञ्चनपुरको फैसलाले वन मुद्दामा ६ महिना कैद सजाय र ५ हजार ९०० रुपैयाँ जरिबाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.