गौरीगंगाबाट अवैध काठ बरामद

अत्तरिया – कैलालीको गौरीगंगाबाट अवैध काठ बरामद गरिएको छ । मंगलबार गौरीगंगा नगरपालिका – ९ बनखेत स्थित गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई राखेको अवस्थामा वन र प्रहरीको टोलीले अवैध काठ बरामद गरेको हो ।

Karma Consultancy

ईलाका प्रहरी कार्यालय मसुरिया र सव डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले सालका ७ गोलीया बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

citizen security services

उक्त काठ सव डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाइएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.