कञ्चनपुरको एक सामुदायिक वनमा पुरुषको शव फेला

अत्तरिया- कञ्चनपुरको एक सामुदायिक वनमा पुरुषको शव फेला परेको छ । शुक्लाफाँटा नगरपालिका-७ स्थित मध्यवर्ती सामुदायिक वनमा पुरुषको शव फेला परेको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुरुषको शव फेला परेको बारे खबर प्राप्त भएको र प्रहरी घटनास्थल पुगिरहेको जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.