कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

अत्तरिया- कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । सोमवार राति धनगढी उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय रवि खाती पक्राउ परेका हुन् ।

maya metro hospital

उनलाई धनगढी-१४ हरिया कटानबाट ३३० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.