खैरो हिरोइन जस्तो पदार्थसहित कञ्चनपुरका युवक पक्राउ

अत्तरिया- लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-५ सुकासालका विक्रमसिंह साउँद रहेका छन् ।

maya metro hospital

उनलाई दोधारा चाँदनी नगरपालिका-१ बाट भारतबाट नेपाल आउने क्रममा चेकजाँच गर्दा २ ग्राम ७२० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.