धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

अत्तरिया – कैलालीको धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार धनगढी उपमहानगपालिका – ९ की ६० वर्षीय राजु देबि बोहराको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

maya metro hospital

आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर घाइते भएकी उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याउँदा डाक्टरले मृत घोषणा घरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.