अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न युवा, युवती पक्राउ

अत्तरिया – कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न युवा, युवती सहित होटल संचालक पक्राउ परेका छन ।

Karma Consultancy
belauri nagarpalika

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले गोदावरी नगरपालिका – २ बसपार्क स्थित यात्री प्लाजा होटलबाट संचालन सहित युवा युवतीहरुलाई पक्राउ गरेको हो ।

citizen security services

पक्राउ परेका होटल सञ्चालक सहित २ पुरुष र १ महिला माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.