अत्तरियामा ट्याक्टर दुर्घटना

अत्तरिया – कैलालीको अत्तरियामा ट्याक्टर दुर्घटनामा परेको छ । शनिबार साँझ अत्तरियाको महेन्द्रनगर रोडमा अनियन्त्रीत भएर ट्याक्टर दुर्घटनामा परेको हो ।

maya metro hospital

बाटो काट्ने बालकलाई जोगाउने क्रममा ट्याक्टर अनियन्त्रीत भएर दुर्घटनामा परेको सुदूरपशिचम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा मानविय क्षती नभएको र, घटनाको विस्तृत वितरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.