अत्तरिया – कैलालीको अत्तरियामा ट्याक्टर दुर्घटनामा परेको छ । शनिबार साँझ अत्तरियाको महेन्द्रनगर रोडमा अनियन्त्रीत भएर ट्याक्टर दुर्घटनामा परेको हो ।

बाटो काट्ने बालकलाई जोगाउने क्रममा ट्याक्टर अनियन्त्रीत भएर दुर्घटनामा परेको सुदूरपशिचम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा मानविय क्षती नभएको र, घटनाको विस्तृत वितरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
