कञ्चनपुरमा आगलागी, ३ बाख्रा जले

अत्तरिया – कञ्चनपुरमा आगलागी हुँदा ३ वटा बाख्रा जलेका छन । शुक्रबार शुक्लाफाँटा नगरपालिका – ७ जुडाका जय देब ठगुन्नाको कच्ची घरमा आगलागी हुुँदा ३ वटा बाख्राको जलेर मृत्यु भएको हो ।

Karma Consultancy
belauri nagarpalika

आगलागीबाट घरभित्र रहेका नगद, खाद्यान्न, लत्ताकपडा,भाडा बर्तन लगायतका सामानहरु जलेर २५ लाख बराबरको क्षती भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय जनाएको छ ।

citizen security services

आगलागी स्थानिय, प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.