कर्णालीमा सशस्त्रद्धारा जल उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास

लम्की – सुदुरपश्चिम प्रदेश सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाले कर्णाली नदीमा जल उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ । शुक्रबार सशस्त्रले जल उद्दारसम्बन्धी कृत्रिम घटना अभ्यास गरेको हो ।

Karma Consultancy

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा सशस्त्रले जल उद्दार तथा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.