खाेज्नुहाेस

११ सय रुपैयाँले घट्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको मूल्य तोलाको एक लाख ३६ हजार पाँच सय रुपैयाँ थियो । चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजोकै मूल्य तोलाको एक हजार छ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital