बेलौरीबाट अवैध माछा बरामद, खाल्डोमा हालियो

अत्तरिया – कञ्चनपुरको बेलौरीबाट अवैध माछा बरामद गरिएका छन । बिहिबार साँझ बेलौरी नगरपालिका – १ फटैयाबाट ५० किलोग्राम अवैध माछा बरामद गरिएका हुन ।

maya metro hospital

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले अन्दाजी १७ हजार ५ सय मुल्य बराबरका उक्त माछा खाल्डोमा हालेर नस्ट गरेको छ ।

माछा पत्रकार, पशु क्वारेन्टाईन तथा उद्योग बाणिज्य संघका प्रतिनिधीहरुको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.