खाेज्नुहाेस

कैलालीबाट लागुऔषधसहित २ जना पक्राउ

Image
file photo
navjiwan hospital

धनगढी – कैलालीबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन । घोडाघोडी नगरपालिका – १० का २२ वर्षीय दिपक खड्का सहित २ जना लागूऔषध सहित पक्राउ परेका हुन ।

उनीहरुको साथबाट ४५० मिलीग्राम लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital