वन लागेको डढेलो घरमा सल्कियो, २ लाखको क्षति

बैतडी – बैतडीमा वन लागेको डढेलो घरमा सल्किएको छ । सिगास सामुदायिक वनमा लागेको आगो सिगास गाउँपालिका – ३ ठुलसैनि धारका स्थानीय हरि सिंह धामीको घरमा सल्किएको हो ।

maya metro hospital

बुधवार दिउँसो घरमा आगलागी हुँदा खरले छाएको घर नष्ट हुँदा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.