
काठमाडौँ- सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ३६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको मूल्य तोलाको एक लाख ३४ हजार पाँच सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार छ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


















