वेस्ट इन्डिजद्धारा नेपाल सामु २२८ रनको लक्ष्य प्रस्तुत By अत्तरिया अनलाइन On २०८१ बैशाख १९, बुधबार १४:०२ तेस्रो टी–२० खेलमा वेस्टइन्डिज ए ले नेपाललाई जितका लागि २२८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले व्याटिङ गरेको वेस्टइन्डिज ए ले २० ओभरको खेलमा ३ बिकेट गुमाउँदै २२७ रन बनाएको छ ।