कञ्चनपुरमा लागु औषधसहित धनगढीका युवक पक्राउ

अत्तरिया- कञ्चनपुरमा लागु औषधसहित धनगढीका युवक पक्राउ परेका छन् । हिजो साँझ बेलौरी नगरपालिका-७ पौलाहबाट धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ बस्ने २९ वर्षीय सुरेन्द्र श्रेष्ठ पक्राउ परेका हुन् ।

maya metro hospital

उनलाई हिँडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा १.२१ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.