डढेलो निभाउँदा घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ- ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शंकर पहरी रहेका छन् ।

maya metro hospital

उनको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले बताए । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर र रमेश पहरी घाइते भएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.