खाेज्नुहाेस

एकैदिन २७ सयले घट्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य घटेर तोलाको एक लाख ३५ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर तोलाको एक हजार छ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital