कञ्चनपुरमा अवैध भारतीय नोटसहित एक जना पक्राउ

बेलौरी- कञ्चनपुरको बेलौरीमा अवैध भारतीय नोटसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

maya metro hospital

सोमबार बेलुका इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले सीमा क्षेत्र बैशाखाबाट अवैध ५० हजार भारु नोटसहित लखिम खिरी भानपुरी खजुरिया बस्ने ६० वर्षीय शिव नाथलाई पक्राउ गरिएको जनाएको हो ।

पक्राउ परेका नाथलाई आज राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले बताएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.