सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ- मंगलवार सुनको मूल्य एक लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ । आज सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले बढेको हो ।

maya metro hospital

अहिलेसम्मकै उच्च हुँदै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.