कैलालीबाट भन्सार छलिको सामान बरामद

अत्तरिया – कैलालीका छुट्टाछुटै स्थानबाट भन्सार छलिको सामान बरामद गरिएको छ । सोमबार प्रहरीले धनगढी उपमहानगरपालिका –३ चटकपुर, भजनी नगरपालिका –६ नवलपुर र टीकापुर नगरपालिका १ सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको सामान बरामद गरेको हो ।

maya metro hospital

उक्त सामान ३९ हजार १ सय बराबरको रहेको प्रहरीको भनाई छ । जसमा प्याज, सुर्ती, चिनी, खानेतेल लगायतका सामानहरु रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.