सुदूरपश्चिममा बिसु पर्व मनाइँदै

धनगढी – सुदूरपश्चिम प्रदेशमा बिसु पर्व सिस्नाे खेलेर मनाइँदैछ ।

maya metro hospital

नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने परम्पराअनुसार सिस्नु खेलेर मनाउने गर्दछन् । बिसु पर्व मनाउन घर बाहिर रहेकाहरु फर्किएपछि यहाँका गाउँबस्तिमा राैनकता छाएकाे छ ।

बिसु पर्वमा मिठा-मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहेकाे छ । आजकाे दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका बिष निस्कृय हुने जनविश्वास रहेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.