कञ्चनपुरमा ट्र्याक्टरमा गहुँ राख्दै गर्दा आगलागी

belauri nagarpalika

अत्तरिया- कञ्चनपुरमा ट्र्याक्टरमा गहुँ राख्दै गर्दा आगलागी भएको छ । जिल्लाको दोधाराचाँदनी नगरपालिका-२ कमलसा टोलमा गहुँ ट्र्याक्टरमा लोड गर्दै गर्दा बिजुलीको तारमा छोइएपछि आगलागी भएको हो ।

Karma Consultancy

गोपाल सार्कीको ८ कट्ठा जमिनमा लगाइएको गहुँ ट्र्याक्टरमा राख्दै गर्दा आगलागी भएपछि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.