बिहीबार सार्वजनिक बिदा By अत्तरिया अनलाइन On २०८० चैत्र २८, बुधबार १३:५१ काठमाडौँ- सरकारले चैत २९ गते बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।