कञ्चनपुरमा सशस्त्रका पूर्व हवल्दार मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका पूर्व बरिष्ठ हवल्दार मृत फेला परेका छन् । मंगलवार पूर्व प्रहरी वरिष्ठ हवल्दार गणेश भाट मृत फेला परेका हुन् ।

maya metro hospital

उनी वेदकोट नगरपालिका–४ मा रहेको आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उपचारका लागि भारतमा गएका उनी त्यहाबाट फर्केको केहि दिनमै मृत फेला परेका हुन । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.