खाेज्नुहाेस

कैलालीमा दुई दिदीबहिनी मृत भेटिए

Image
navjiwan hospital

अत्तरिया- कैलालीमा दुई दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका-१० का कलेशु चौधरीकी छोरी २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी मृत भेटिएका हुन् ।

उनीहरु मंगलवार बिहान घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको  छ ।

attariya hospital