फर्निचर उद्योगमा आगलागी, ३५ लाख बढीको क्षति

महोत्तरी- महोत्तरीको एक फर्निचर उद्योगमा आगलागी भएको छ । मटिहानी नगरपालिका–८ मा रहेको दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा गएराति आगलागी भएको हो ।

maya metro hospital

नगरपालिकाको वारुणयन्त्र, स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आगलागीबाट ३५ लाख रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.