बैतडीका धनबहादुरको भारतमा मृत्यु

बैतडी- बैतडीको सुर्नया गाउँपालिका-८ सेलाका धनबहादुर साउदको भारतमा मृत्य भएको छ । रोजगारीको सिलसिलामा भारतको राजस्थान जयपुरमा रहेका ४५ वर्षीय साउदको मृत्यु भएको आफन्त रामसिंह साउदले बताए ।

Karma Consultancy

उनी दुई दशक बढी समयदेखि भारतमा थिए । उनको शव नेपाल ल्याउने तयारी भइरहेको आफन्तहरुले बताएका छन् ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.