धनगढीमा विज्ञ स्रोत शिक्षकका लागि आवेदन खुल्यो

धनगढी- धनगढी उपमहानगरपालिकाले विज्ञ स्रोत शिक्षकका लागि आवेदन खुलाएको छ । सामुदायिक विद्यालयहरूमा सञ्चालन हुने नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि सेवा करारमा तीन जना विज्ञ स्रोत शिक्षकका लागि आवेदन आह्वान गरिएको हो ।

maya metro hospital

सामाजिक, अङ्ग्रेजी र गणित वा विज्ञान विषयको एकरएक जना विज्ञ स्रोत शिक्षक माग गरिएको छ । उपमहानगर भित्रका सामुदायिक विद्यालयमा कार्यरत माध्यमिक तहका स्थायी शिक्षकहरूले विज्ञ स्रोत शिक्षकका लागि आवेदन दिन सक्ने उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.